Posts

युवा नै विकासको सारथी वन्ने - उदय यादव

Image
युवा नै विकासको सारथी वन्ने Posted By: Rameshwar Yadav on: September 10, 2017 In: breaking_news , अन्तरवार्ता , चुनाव , प्रदेश २ , बिशेष रिपोर्ट , समाचार , समाज No Comments Print Email मधेशको समस्या शिक्षा र रोजगारीसँग सम्बन्धित छ युवा नै विकासको सारथी वन्ने आशा छ। समयको माग र वेगलाई वुझ्ने युवाहरू आज समाजको आवश्यकता हो । उदय यादव, मेयरको उम्मेदवार, शहिदनगर नगरपालिका, माओवादी केन्द्र Nepal News Box भदौ २५ गते युवा नै विकासको सारथी वन्ने आशा छ। त्यसमा पनि जुझारु र इमान्दार युवाको खाँचो छ । समयको माग र वेगलाई वुझ्ने युवाहरू आज समाजको आवश्यकता हो । भविष्यलाई आत्मसाथ गर्दै वर्तमानलाई अधिकतम प्रयोग गरि नथद विकासको मुल फुटाउने यूवाको आवश्यकता छ । त्यसैले यस स्थानिय निवार्चनमा उदय यादवले  आफ्नो राजनितीक कदलाई द्रोहो वनाउन र समाजको लक्ष्यलाई आफ्नो लक्ष्य वनाउन आ–आफ्नो उमेदवारी दिएका छन । धनुषा जिल्लाको शहिदनगर नगरपालिका मेयरको उम्मेदवार विभिन्न दवाव र असहयोगको सामना गर्दै आशिन २ गते हुने स्थानिय निर्वाचनमा उदय यादवले उम्मेदवारी दिएका छन । नेक...

युवाहरू कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन – सुमित कर्ण

Image
युवाहरू कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन – सुमित कर्ण Posted By:  Rameshwar Yadav on:  September 12, 2017 In:  breaking_news ,  चुनाव ,  प्रदेश २ ,  बिशेष रिपोर्ट ,  समाचार ,  समाज No Comments   Print   Email युवाहरूले कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन – सुमित कर्ण Nepal News Box जनकपुर, भदौ २७ गते राष्ट्रको समृद्धि, समानता र शक्तिको आधार युवा हुन । युवा देशको ढुक–ढुकी हो । युवा विनाको देश प्राण विनाको शरिर जस्तै हो । आज नेपाल मृत्युको शैयामा पुग्न लागेको छ किनकी राजनितिमा युवाहरूलाई स्वार्थपूर्ण उदेश्यहरू पुरा गर्न गलतरुपमा प्रयोग गरिदै आएको छ । तर अब यस्तो गलत परिपाटीलाई तोडने समय आएको छ । युवाहरू कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन । विश्वको विकसित राष्ट्र बन्ने संभावना वोकेको नेपाललाई त्यो उचाईमा पु¥याउने शक्ति युवा हो ।  अहिलेको यथास्थितिवादले राष्ट्र र जनताको भलो हुदैन । नयाँ शक्तिको चालक शक्ति नै युवा समूह हो । यसको निर्माण प्रक्रियादेखि नै युवाहरु अत्यधिक मात्राम...

१४ वर्षदेखि टाउकोमा गोली

Image
१४ वर्षदेखि टाउकोमा गोली नारायणपुरका कृष्णराज योगी ((किरण) १४ वर्षदेखि टाउकोमा गोली बोकेर बाँचिरहेका छन्। २०६० सालमा विद्यालयमा पढाउँदै गर्दा माओवादी कार्यकर्ताले अपहरण गरी जंगलमा लगेर योगीलाई गोली हानेका थिए। प्रावि तहका शिक्षक उनी त्यस बेला बर्दियाको ढोडरी स्थित माविमा अध्यापन गर्थे। त्यस बेला लागेको गोली अहिलेसम्म निकाल्न नसकेको पीडा उनी सुनाउँछन्। गोली अस्थिर रहेकाले निकाल्नका लागि अप्रेसन हुन सकेको छैन । टाउकोमा गोलीका कारण शरीर पूरै शिथिल भएको छ। शरीरमा पक्षघातसमेत भएको छ। ‘टाउकोमा गोली हानेपछि मर्‍यो भन्ठानेर फालिएको मान्छे हुँ म', उनी भन्छन्, ‘माओवादी कार्यकर्ताले मलाई बिनाकारण गोली हाने। बल्लतल्ल बाँचेर अहिले अपांग जीवन बिताइरहेको छु। टाउकोबाट गोली निकाल्न सकेको छैन।' उपचार गरेर विद्यालयमा फर्किंदा ०६४ सालमा बर्दियाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले जागिरबाट हटाएको सूचना दिए। १८ वर्ष शिक्षक भएर राज्यको सेवा गरे पनि जागिरबाट निकालिनुुपरेकोमा उनी अझै आक्रोशित छन्। जागिरबाट किन हटाइयो भनेर अहिलेसम्म पनि जवाफ पाउन नसकेको उनको भनाइ छ। ‘राज्य र व...

Jesus in Filial Subjection

 Jesus in Filial Subjection  "He was subject unto them." – Luke 2:51  This was a standout amongst the most informative and stunning characteristics in our Lord's character- - His subjection to parental specialist. What period and what state of life has He not actually inspired with His enormity and holy with His sacredness? As Irenaeus delightfully comments, "He came to spare all who are conceived again unto God; newborn children and minimal ones, and kids and young people, and those of seniority. To minimal ones He was somewhat one, blessing those of that age, and giving them a case of piety, honesty, and obedient subjection." To this last component of our Lord's initial life let us coordinate our present thought. "He was SUBJECT unto them." What an examination for the youthful! what a case for the Christian youth! May the Holy Spirit unfurl and urge our hearts and lives the sacred and lovely lesson! The accommodation of Jesus to His folks...

If God gives Christ, what can he withhold?

If God gives Christ, what can he withhold?   Are believers in the valley of tears? Is their dwelling place Bochim and Baca? Well, God's mercy outstretches all their misery! Promises of grace dispel the mental gloom, and bear away the ponderous loads of grief! The soft handkerchief of love wipes off the furrowing tear! An inspired penman begins the glorious sentence with an unanswerable question. "If God spared not his own Son, but delivered him up to the death for us all, how shall he not also with him give us all things?" (Romans 8:32) Comfort, then; you sons of sorrow; comfort, my soul! There is more in this verse than can be comprehended! And there is more love in the heart of God, than any language, or idiom of speech, can convey to finite creatures! If, for my sake, he has given his Son, what will he withhold in all the creation? Is his creation—the breath of his mouth—better to him than his eternal, co-eternal Son? Is the work of his hands dearer to him than hi...

The Exercise of Influence

The Exercise of Influence  "Be devotees of me, even as I am of Christ." – 1 Cor. 11:1 Impact is the subject which these words propose for our present contemplation - the impact of Christ reflected in the impact of the Christian. "Tail me, as I take after Christ." The energy of affecting others is a magnificent and dependable endowment of God. Each individual has it. Obscure however his name, and darken however his circle might be, he is the focal point of a hover touching at each point for good or for malicious all who come surprisingly close to his ethical power- - the strength of which can't be measured, the consequences of which can never be completely known. No individual is totally nonpartisan in this life- - none so unassuming as not to grab hold on the vitalities of some person's inward being, considerations, and emotions. High or low, rich or poor, we throw off from us, and we get consequently, trains of impacts which shape the assessments, fo...

मानव बेचबिखन ?

 मानव बेचबिखन ? आजको २१ औँ शताब्दीमा मानव बेचबिखन जगन्य अपराध हो । हरेक वर्ष, मानव बेचबिखनका विरुद्ध नयाँ नारा सङ्कल्प र प्रतिबद्धताका साथ शहरका ठूलो होटेल परिसरमा भव्य र निकै ठूलो हाइफाइका साथ कार्यक्रम गर्ने गरिन्छ । जसमा, यस कार्यको रोकथामका लागि राज्य र कैयौँ सरकारी, गैरसरकारी संस्थाको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्नता हुन्छ । विभिन्न खालको गोष्ठी–सेमिनारमा परिणत हुनुभन्दा अगाडि मानव बेचबिखन नियन्त्रण दिवसको पूर्व–सन्धामा प्रभात फेरीको व्यवस्था गरिएको हुन्छ । जसमा, अग्रपङ्क्तिमा खाइलाग्दा, टिसलाग्दा राजनीतिक दलका नेताहरू र कलिला हुर्कौला किशोरीलाई विभिन्न प्लेकार्ड र विभिन्न नाराका साथ जुलुसको आयोजना गरिएको हुन्छ । त्यो माहोल देख्दा योग्य र अनुभवी डाक्टरले अशक्त बिरामीलाई प्रदान गरेको औषधिजस्तै सेवन गर्ना साथ च्वाट्टै निको हुन्छ कि जस्तो आशा–भरोसा लाग्छ । तर, भोलि पल्टदेखि मानव बेचबिखनसम्बन्धी चासो दुर्भाग्यवश सेलाउँदै जान्छ । जसको बाउ म¥यो उसैको छोरो टुहुरो भनेझैँ जसको दिदी–बहिनी, छोरी, भाञ्जी, आमा–छ्यामा बेचबिखनमा परे, तिनै विदेशी कोठीमा नारकीय जीवन बिताउन बाध्य पीड...