गर्भपतन र बाइबल
२ गर्भपतन वाट स्वास्थ्यलाभ र पुनःस्थापना गर्भपतन गर्नेहरू अक्सर गहिरो चोट र अत्यधिक लाजको भारले मिचिएको हुन्छन । उनीहरूको “खाल्डो” गहिरो र चौडा हुन्छ किनभने उनीहरू जस्तो दोष, दुःख र दोषको चिन्ता, निराशापन वा आत्माहत्या गर्ने विचारहरू पनि र स्वस्थ्य भावनात्मक र यौन सम्बन्ध विकसित गर्ने आशाको धेरै विषयहरूसँग संधर्ष गर्छन । परमेश्वरको सत्यता वुझन र स्वीकार गर्न यी घाइते महिलाहरूको लागि तुरुन्तै आउन सक्दैन – र मानिसहरू पनि – विगतको बिनाशकारी छनौटहरूको दुःखवाट कमजोर वा पराजित भएको हुन्छ । उनीहरूलाई परमेशवरले दिनुभएको चङगाई प्राप्त गर्नको लागि उनीहरूको दुःखमा सहायता गर्न कोही दयावान व्यक्तिको आवशयकता छन् । कुनै पनि पाप धेरै ठूलो छैन किनकि पापीले ठीक पार्न सक्दैन र परमेश्वरसँगको घनिष्ट सम्बन्धमा ल्याउन सक्दैन । भजन संग्रह ३४ः१८ ले भन्छ... “चूर्ण हृदय भएकाहरू सबैका नजीक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।” गर्भपतनको परिणमहरू के के छन् ? गर्भपतन अक्सर गम्भिर भावनात्मक परिणामहरू तिर डोर्याउछ, तापनि कहिलेकाही ढिलो हुन्छ । गर्भपतन पछिको दवाव (पास—एब्क्...