Posts

Showing posts with the label Training

जीवनमा परमेश्वरको दर्शन कसरी बुझ्ने ?

दर्शनको जन्म  The Birth of Vision   तपाईंको आफ्नो जीवनमा परमेश्वरको दर्शन कसरी बुझ्ने ? सारतत्व  परमेश्वरले दर्शन बाँड्ने्, लक्ष्यहरु निर्धारण गर्ने, प्रभु येशूको देह परिचालन गर्ने र येशूमा मानिसहरुलाई जित्नको लागि बाधा–बिघ्नहरु पराजित गर्ने पुरुष तथा स्त्रीहरुको खोजी गरिरहनुभएको छ । शिक्षण उद्देश्यहरु  प्रभावकारी अगुवापनको निम्ति दर्शनको महत्व र परमेश्वरले बोलवट दिनुभएका अगुवाहरुको हृदयमा दर्शनको प्रादुर्भाव गर्ने परमेश्वरको प्रक्रिया र उहाँको दर्शन खोजी गर्ने चुनौती बुझ्नु । परिचय  अन्धा ब्यक्तिको संसार उसको स्पर्शमा सिमित भएको हुन्छ । अज्ञानी ब्यक्तिको संसार उसको ज्ञानमा सिमित हुन्छ । महान ब्यक्तिको संसार उसको दर्शनमा सिमित हुन्छ - ए.पावल होबे ( शंसोधित ) दर्शनको शक्ति  प्रभावकारी अगुवापन दर्शनबाट प्रारम्भ हुन्छ ! “अगुवाबाट दर्शन हटाउनु भनेको उसको मुटु काटेर फालिदिनु जस्तै हो । अगुवालाई सुचारु राख्ने इन्धन भनेको दर्शन हो । दर्शन भनेको कार्यलाई जन्म दिने शक्ति हो । दर्शन भनेको अनुयायीहरुमा दयाको चाहना प्रज्वलित पार्ने आगो हो । दर...

The Power of Vision

The Power of Vision Knowing God's vision for your life God looks for men and women who are biblically committed to cast vision, set goals, mobilize the Body of Christ, and overcome obstacles in order to reach the nations for Christ. Teaching Objectives • This session explores the vital importance of vision for effective leadership. A special focus is upon the process that God normally uses to birth vision in the life of Christian leaders. Introduction All effective leadership begins with vision! A blind person’s world is bounded by the limits of his or her touch; an ignorant person’s world by the limits of his or her knowledge; a great person’s by the limits of his or her vision.1 —E. Paul Hovey Take vision away from a leader and you cut out his or her heart. Vision is the fuel that leaders run on. It’s the energy that creates action. It’s the fi re that ignites the passion of followers. It’s the clear call that sustains focused eff ort year after year,...

अगुवाहरूमा हुनुपर्ने आठ मूल्य–मान्यताहरू

अगुवाहरूमा हुनुपर्ने आठ मूल्य–मान्यताहरू विश्वभरिको अनुसन्धान अनुसार प्रभावकारी इसाई नेतृत्वको लागि आठ वटा मूल कुराहरू अपरिहार्य हुन्छन् । ती मूल्य–मान्यताहरूले अगुवापनको जग बसाल्ने काम गर्दछ । १ ः परमेश्वरसँगको घनिष्टता परमेश्वरले उहाँसँगको घनिष्ट सम्बन्धद्धारा अगुवाइ गर्ने समर्पित पुरुष तथा महिलाको खोजी गर्नु हुन्छ । √ बाइबलीय जग ः रोमी ८ ः १५ किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौं, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौं । यसैले हामी परमेश्वरलाई “अब्बा”,“पिता” भनेर पुकार्दछौ । संसारलाई आत्मिक जीवनमा गहिरिएका मानिसहरूको खाँचो छ । परमेश्वरसँग साँचो घनिष्टता लामो समयसम्मको जानिजानि गरेको प्रयास र अनुशासनद्वारा विकास हुन्छ, जब तपाईंको सम्बन्ध उहाँसँग अझ गहिरो हुन्छ । परमेश्वरसँग अझ घनिष्ट सम्बन्ध विकसित गर्न तपाईंले के गर्नु पर्ने जरुरी छ ? २ ः कटनीको निम्ति उत्कट इच्छा परमेश्वरले ख्रिष्ट बिना हराएकाहरु प्रति दया देखाउने पुरुष तथा महिलाको खोजी गर्नुहुन्छ । येशू प्रभु हराएकाहरुलाई खोज्न र उद्धार गर्न आउनु...