अलपत्र बालबालिका

 अलपत्र बालबालिका 

तीन महिना पहिले आमा र एक हप्ता पहिले बुबाले अलपत्र छाडेर गएका बालबालिकालाई सोमबार उनीहरुका काका लीलबहादुर पुनलाई जिम्मा लगाइएको छ ।

सूर्योदय महिला बचत तथा सहकारी संस्थाले सञ्चालनमा ल्याएको सेभ हाउसमा झण्डै ३० घण्टा स्याहारसुसार गरिराखिका ती बालबालिकालाई विभिन्न व्यक्तिको रोहबरमा जिम्मा लगाइएको हो । बालबालिका सन्धिखर्क नगरपालिका–१२ डिभर्नाको जर्रे खोलामा बेवारिसे अवस्थामा भेटिएका थिए ।

Comments

Popular posts from this blog

कसरी बाइबलीय व्यावहारिक सहायता र आशा दिने

Catch The Little Foxes

The Speech of the Prime Minister of Israel Benjamin Netanyahu